राशिफल

आजको राशिफल

आज मिति २०८२ साल जेठ १८ गते, आइतवार (June 1, 2025) को राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कृषि, पशुपालन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ। अनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्।  वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वास्थ्यको लागि केही ध्यान राख्नु आवश्यक छ। आर्थिक सुधार निश्चित छ। खुसीको खबर प्राप्त हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नो शारीरिक तन्दुरूस्ती कायम गर्नको लागि तपाईंले आज केही खेल गतिविधिहरूमा भाग लिनु आवश्यक छ। आर्थिक पक्ष सामान्य रहनेछ। आफन्तहरूको साथ र सहयोग मिल्नेछ। कर्कट…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.