Day: २०८३ श्रावण ३१, आईतवार २१:५५

नेपाल-भारत सैन्य कूटनीति: मानार्थ महारथीको परम्परा धान्न भारतीय सेनाध्यक्ष सेठ काठमाडौंमा

नेपाल-भारत सैन्य कूटनीति: मानार्थ महारथीको परम्परा धान्न भारतीय सेनाध्यक्ष सेठ काठमाडौंमा

काठमाडौं। नेपाल र भारतबीच साढे सात दशकदेखि निरन्तर चल्दै आएको विशेष सैन्य कूटनीतिक परम्परालाई निरन्तरता दिन भारतीय सेनाका ३१औँ प्रधान सेनापति जनरल धिरज सेठ चार दिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेका छन्। गत जुन ३० मा भारतीय सेनाको कमान्ड सम्हालेका सेठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उच्च अधिकारीहरूले भव्य स्वागत गरेका थिए। यो भ्रमणले दुई छिमेकी मुलुकका सेनाबीच रहँदै आएको ऐतिहासिक र सौहार्दपूर्ण सम्बन्धलाई थप उचाइ दिने अपेक्षा गरिएको छ। ​भ्रमणको मुख्य आकर्षणका रूपमा सोमबार राष्ट्रपति भवन शीतल निवासमा एक विशेष समारोहको आयोजना गरिँदै छ। सो समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेनाध्यक्ष सेठलाई नेपाली सेनाको 'मानार्थ महारथी' को दर्जाबाट…
Read More
बडीमालिका र खप्तडको सुन्दरतालाई पर्दामा उतार्न सुदूरपश्चिम पुग्दै ‘ए मेरो हजुर ५’ टिम

बडीमालिका र खप्तडको सुन्दरतालाई पर्दामा उतार्न सुदूरपश्चिम पुग्दै ‘ए मेरो हजुर ५’ टिम

नेपाली चलचित्र क्षेत्रमा एउटा सफल ब्रान्डका रूपमा स्थापित 'ए मेरो हजुर' शृंखलाको पाँचौँ भागले आफ्ना दृश्यहरूमा प्राकृतिक तथा धार्मिक सौन्दर्यलाई प्राथमिकता दिने भएको छ। ललितपुरको पाटनस्थित प्रसिद्ध बंगलामुखी मन्दिरमा शुक्रबार शुभमुहूर्त गर्दै टोलीले काठमाडौंमा केही प्रारम्भिक दृश्य खिचेर सुदूरपश्चिमको प्रमुख पर्यटकीय एवम् धार्मिक स्थल बाजुराको बडीमालिका र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रतर्फ प्रस्थान गरेको छ। हिमाल, संस्कृति र श्रद्धाको सङ्गम मानिने यस्ता अद्वितीय धार्मिक तीर्थस्थललाई सिनेम्याटिक पर्दामा समेटेर नेपालको पर्यटन र राष्ट्रिय पहिचानलाई विश्वसामु चिनाउने लक्ष्य निर्माण पक्षले लिएको छ। ​यसपटकको शृंखलामा दर्शकका लागि अर्को ठूलो सरप्राइज निर्देशक झरना थापाको पुनरागमन रहनेछ। करिब २५ वर्षअघि शिव रेग्मीको निर्देशनमा बनेको पहिलो 'ए…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.