२०८१ चैत्र १३, बुधबार १३:१०
२०८१ चैत्र १३, बुधबार १३:१०
२०८१ चैत्र १२, मंगलवार १३:०२
२०८१ चैत्र १२, मंगलवार १३:०२
२०८१ चैत्र ११, सोमबार २२:४५
२०८१ चैत्र ११, सोमबार २२:४५
काठमाडौँ। आज सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारणी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ। ओली सरकारद्वारा अथक प्रयास गरिरहँदा आज बल्ल यो निर्णयमा पुग्न सफल भएको हो। आज बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई हटाउन निर्णय सहित बर्खास्त गरिएको बैठकमा संलग्न एक मन्त्रीले सञ्चारकर्मीहरूलाई जानकारी दिए। विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई २०७८ साल साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारिणी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार उनी उक्त पदमा रहन दोस्रो कार्यकालको लागि प्राधिकरणमा नियुक्त हुन सफल भएका थिए। प्राधिकरणको कार्यकारणी निर्देशकको समय अवधि सकिनु अगाडि नै सरकारले उनलाई आज हटाएको हो। घिसिङको ओली सरकारबीच खासै निकट सम्बन्ध भने भइरहेका थिएन।…